नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?



बिजमाण्डू
२०८२ बैशाख २८ गते १७:२१ | May 11, 2025
नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

काठमाडौं। नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले आइतबार मूल्य समायोजन गरेको हो।

Tata
GBIME
Nepal Life

आइतबार अन्तिम कारोबार मूल्य प्रति कित्ता ७३८.९० रुपैयाँ रहेकामा समायोजनपछि ६९०.५६ रुपैयाँ कायम भएको छ। समायोजनपछि कायम मूल्यमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर घोषणा गरेको छ।