सूर्या लाइफ इन्स्योरेन्सले सप्तरीको मुसहर बस्तीमा झूल बितरण गर्यो

बिजमाण्डू
२०७६ जेठ १ गते १५:३१ | May 15, 2019

Tata
GBIME

काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सप्तरीका विपन्न मुसहर बस्तिमा झुल बितरण गरेको छ। कम्पनीले ७५ परिवारका सदस्यलाई झुल बितरण गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले झुल बितरण गरेका हुन्। बितरण कार्यक्रममा ग्लोबल बहुमुखि सहकारी संस्था लिमिटेडका अध्यक्ष सुखराम यादव, सुर्या लाईफकी संस्थागत बीमा प्रमुख सुमना न्यौपाने र ईन्स्योरेन्सका राजविराज शाखा प्रमुखको उपस्थिति थियो।