हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ६१.६९ करोड, प्रति सेयर आम्दानी ११.८६ रुपैयाँ

बिजमाण्डू
२०८१ माघ ३० गते ११:३२ | Feb 12, 2025
हिमालयन रिइन्स्योरेन्सको खुद नाफा ६१.६९ करोड, प्रति सेयर आम्दानी ११.८६ रुपैयाँ


काठमाडौं। हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष ६ महिनामा ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको मुनाफा पोहोर ६ महिनाको तुलनामा २.३६ प्रतिशतले बढेको हो।

Tata
GBIME
NLIC

कम्पनीले पोहोर पुससम्म ६० करोड २७ लाख रुपैयाँ नाफामा कमाएको थियो।

प्रिमियम आर्जन बढ्दा कम्पनीको नाफामा सुधार देखिएको हो।

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी(रु हजारमा)१०४०००००१०४०००००
खुद बीमा शुल्क (रु हजारमा)२२९३४९८१९९६०५११४.९०
कुल आम्दानी(रु हजारमा)३०४२०५०२४६९६३२२३.१७
कुल खर्च(रु हजारमा)२०२५४०६१६०८६००२५.९१
दाबी भुक्तानी(रु हजारमा)११८१२८७७३१५४३६१.४७
खुद नाफा(रु हजारमा)६१६९६७६०२७२२२.३६
प्रति सेयर आम्दानी (रुपैयाँ)११.८६१२.०५-१.५७
प्रति सेयर नेटवर्थ (रुपैयाँ)१६१.५७