नाइकी र निर्मल पुर्जाबीच सहकार्य, ‘एनओसीटीए एटके पिक्स’ अपेरल सार्वजनिक

बिजमाण्डू
२०८० मंसिर २४ गते १३:२९ | Dec 10, 2023
नाइकी र निर्मल पुर्जाबीच सहकार्य, ‘एनओसीटीए एटके पिक्स’ अपेरल सार्वजनिक

काठमाडौं । अमेरिकी स्पोर्टस ब्रान्ड नाइकीले नेपाली मूलका बेलायती नागरिक निर्मल पुर्जा (निम्स दाइ) सँगको सहकार्यमा एनओसीटीए एटके पिक्स अपेरल कलेक्सन सार्वजनिक गरेको छ।

Tata
GBIME

लन्च गरिएका प्रोडक्टहरु एनओसीटीए डट कम र आधिकरिक स्टोरहरुमा उपलब्ध भएको नाइकीले जनाएको छ।

नोक्टा ज्याकेटको नेपाली ३६ हजार रुपैयाँ, ट्रयाक सुट ज्याकेटको १४ हजार रुपैयाँ, ट्रयाक सुट बटम्सको १६ हजार रुपैयाँ पर्ने नाइकीको वेबसाइटमा उल्लेख छ।

यस्तै, सो कलेक्सन अन्तर्गत फुटवेयर, ट्रेन्ज ज्याकेट, क्याप लगायतका अपेरल पनि बिक्रीका लागि राखिएको छ।