काठमाडौ । जनता बैकले उच्च ब्याजदर दिने ६ खाता सञ्चालनमा ल्याएको छ । जनता समृद्धि बचत खाता, जेष्ठ नागरिक सम्मान बचत खाता, जनता स्मार्ट लेडी बचत खाता र ब्राइट फ्युचर बचत खाता छन् । बैकले समृद्धि, जेष्ठ नागरिक र ब्राइट फ्युचर बचतमा वार्षिक ८ प्रतिशत र स्मार्ट लेडीमा ७ प्रतिशत ब्याज दिने जनाएको छ । यो सबै खाता आफ्ना सबै शाखाहरुमा उपलब्ध रहेको बैकले जनाएको छ ।
