भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेटवार्ता

बिजमाण्डू
२०८३ मंसिर ७ गते १६:३७ | Nov 23, 2026
भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूबीच आज भेटवार्ता भएको छ।

GBIME
Tata

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको छलफलपछि शाहले राष्ट्रपति निवास पुगेर मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। ​

त्यसक्रममा नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा भएको थियो। प्रधानमन्त्री बालेनले मुर्मूलाई नेपालबाट लगिएको उपहार पनि दिएका थिए।