एनपीएल फाइनलअघि चोभारबाट यस्तो देखियो टीयू क्रिकेट मैदान, पृष्ठभूमिमा हिमशृङ्खला

सुशील श्रेष्ठ
२०८३ मंसिर ५ गते १५:४६ | Nov 21, 2026
एनपीएल फाइनलअघि चोभारबाट यस्तो देखियो टीयू क्रिकेट मैदान, पृष्ठभूमिमा हिमशृङ्खला

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलअघि चोभारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको मनोरम दृश्य देखिएको छ। मैदानको पृष्ठभूमिमा देखिएको हिमशृङ्खलाले दृश्यलाई थप आकर्षक बनाएको छ।

GBIME
Tata

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे फाइनल खेल सुरु हुनेछ।

दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।