अमेरिकी र सिंगापुर डलरको विनिमय दर घट्दा बढ्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य

बिजमाण्डू
२०८३ कात्तिक ४ गते ०७:०५ | Oct 20, 2026
अमेरिकी र सिंगापुर डलरको विनिमय दर घट्दा बढ्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य


काठमाडौं । सोमबार स्थिर रहेको अमेरिकी डलरको विनिमय दर आज घटेको छ। डलरको खरिद दर आज १५१.५९ रुपैयाँ र बिक्री दर १५२.१९ रुपैयाँ छ।

GBIME
Tata

युरो र पाउण्डको मूल्यमा पनि गिरावट आएको छ। युरोको बिक्री दर १७०.५७ रुपैयाँ र पाउण्डको २०२.८२ रुपैयाँ कायम भएको छ।

आज अष्ट्रेलियन डलरको मूल्य बढेर बिक्री दर १०६.२४ रुपैयाँ पुगेको छ। क्यानेडियन डलर पनि बढेर बिक्री दर १०७.९८ रुपैयाँ कायम भएको छ। सिंगापुर डलरको भाउ भने घटेको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर११५१.५९१५१.६४१५२.१९१५२.२४
युरोपियन युरो११६९.९०१७०.४४१७०.५७१७१.११
बेलायती पाउण्ड स्टर्लिङ१२०२.०२२०२.१२२०२.८२२०२.९२
स्वीस फ्रयांक११८३.७०१८४.०४१८४.४३१८४.७७
अष्ट्रेलियन डलर११०५.८२१०५.३४१०६.२४१०५.७६
क्यानेडियन डलर११०७.५५१०७.२५१०७.९८१०७.६७
सिंगापुर डलर१११८.४६११८.५०११८.९३११८.९७
जापानी येन१०९.५८९.६०९.६२९.६३
चिनियाँ युआन१२२.६९२२.६८२२.७८२२.७७
साउदी अरेबियन रियाल१४०.४०४०.४१४०.५६४०.५७
कतारी रियाल१४१.५९४१.६२४१.७५४१.७८
थाइ भाट१४.५१४.५३४.५३४.५५
यूएई दिराम१४१.२७४१.२९४१.४३४१.४५
मलेसियन रिंगिट१३७.१३३७.१५३७.२८३७.३०
साउथ कोरियन वोन१००११.४०११.३६११.४४११.४१
स्वीडिश क्रोनर११५.२९१५.३०१५.३५१५.३६
डेनिस क्रोनर१२२.७३२२.८०२२.८२२२.८९
हङकङ डलर११९.३२१९.३२१९.३९१९.४०
कुवेती दिनार१४९२.१८४९२.१०४९४.१२४९४.०५
बहराइन दिनार१४०१.४६४०१.६४४०३.०५४०३.२३
ओमानी रियाल१३९३.७४३९३.८७३९५.२९३९५.४२