सुनको मूल्य ९०० रुपैयाँ घटेर आज तोलाको ३ लाख १०० कायम, चाँदीको भाउ कति?

बिजमाण्डू
२०८३ भदौ ३० गते ११:५८ | Sep 15, 2026
सुनको मूल्य ९०० रुपैयाँ घटेर आज तोलाको ३ लाख १०० कायम, चाँदीको भाउ कति?


काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

Vigo
GBIME
Tata

सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयँ कायम भएको छ।

सोमबार छापावाल सुन प्रतितोला ३ लाख १००० रुपैयाँ र चाँदीको मूल्य ४ हजार ६०० रुपैयाँ कायम भएको थियो।