स्मार्ट टेलिकमको सम्पत्ति लिलाम प्रकरणमा भूपेन्द्रलाई २५ लाख धरौटीमा छोड्न अदालतको आदेश



बिजमाण्डू
२०८३ साउन २९ गते १९:४७ | Aug 14, 2026
स्मार्ट टेलिकमको सम्पत्ति लिलाम प्रकरणमा भूपेन्द्रलाई २५ लाख धरौटीमा छोड्न अदालतको आदेश
भूपेन्द्र भण्डारी। फाइल तस्वीर


काठमाडौं। स्मार्ट टेलिकमको सम्पत्ति लिलाम प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डासँग काठमाडौं जिल्ला अदालतले २५ लाख रुपैयाँ धरौटी मागेको छ।

Tata
GBIME

न्यायाधीश उमानाथ गौतमको इजलासले भण्डारीलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न शुक्रबार आदेश दिएको हो।

यो प्रकरणमा ठगी, संगठित अपराध र बैकिङ कसुरमा २२ जनाविरुद्ध ९६ अर्ब रुपैयाँ बिगो दाबी गरी बुधबार मुद्दा दायर भएको थियो।