बरुण हाइड्रोपावरको नाफा १७.६९ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी २ रुपैयाँ



बिजमाण्डू
२०८३ साउन २७ गते ११:५२ | Aug 12, 2026
बरुण हाइड्रोपावरको नाफा १७.६९ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी २ रुपैयाँ


काठमाडौं। बरुण हाइड्रोपावरले आर्थिक वर्ष २०८२/८३ मा २ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीले अघिल्लो वर्षभन्दा १७.६९ प्रतिशतले नाफा वृद्धि गरेको हो।

Tata
GBIME

आव २०८१/८२ मा कम्पनीले १ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो। विद्युत बिक्रीबापत कम्पनीले १० करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ। यो रकम अघिल्लो वर्षभन्दा १२.५९ प्रतिशत धेरै हो।

विद्युत बिक्री आम्दानी बढ्दा र लागत घट्दा बरुण हाइड्रोपावरको नाफा बढेको हो।

कम्पनीको दुई आर्थिक वर्षको वित्तीय अवस्था रुपैयाँमा

सूचक२०८२/८३२०८१/८२फरक %
खुद नाफा२३३६७२१५१९८५५२१२१७.६९
सञ्चालन नाफा८१०७९७९९८३०५३०४२-२.३८
विद्युत बिक्री आम्दानी१०९२३८००५९७०२१४७४१२.५९
वित्तीय लागत२३४६२६८३२८७९४३५७-१८.५२
प्रति सेयर आम्दानी२.०८
प्रति सेयर नेटवर्थ१०८.१९
स्रोत : कम्पनीको वित्तीय विवरण