अमेरिका र इरानबीच युद्ध अन्त्य सम्बन्धमा भएको समझदारीको नेपालले गर्‍यो स्वागत



बिजमाण्डू
२०८३ असार ४ गते २०:४६ | Jun 18, 2026
अमेरिका र इरानबीच युद्ध अन्त्य सम्बन्धमा भएको समझदारीको नेपालले गर्‍यो स्वागत

काठमाडौं। नेपालले संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य सम्बन्धमा  इस्लामाबादमा भएको समझदारीको स्वागत गरेको छ। 

Tata
GBIME
Nepal Life

परराष्ट्र मन्‍त्रालयले विज्ञप्ति जारी सम्झौताले पश्चिम एसियामा दिगो शान्ति र स्थिरतामा योगदान पुर्‍याउने उल्लेख गरेको छ।

सम्झौताका लागि मध्यस्थता गर्ने देशहरूले खेलेको भूमिकाको नेपालले कदर गरेको पनि विज्ञप्तिमा उल्लेख छ।