एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त, कार्यकाल चार वर्ष



बिजमाण्डू
२०८३ बैशाख २३ गते १०:१० | May 6, 2026
एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त, कार्यकाल चार वर्ष


काठमाडौं। एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सजल खड्का नियुक्त भएका छन्।

Vigo
GBIME
Tata

कम्पनीको सञ्चालक समितिको १८८औं बैठकले सजललाई आगामी चार वर्षका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

लघुवित्तमा कामु सीइओको रुपमा कार्यरत सजल वैशाख २२ गतेदेखि लागू हुने गरी सीइओ नियुक्त भएका हुन्।