मुम्बईमा नेपाल र इंग्ल्याण्ड भिडिरहँदा तीनकुनेमा क्रिकेट समर्थकको क्रेज (तस्विरहरु)



सुशील श्रेष्ठ
२०८२ माघ २५ गते १६:४६ | Feb 8, 2026
मुम्बईमा नेपाल र इंग्ल्याण्ड भिडिरहँदा तीनकुनेमा क्रिकेट समर्थकको क्रेज (तस्विरहरु)

काठमाडौं । टी२० विश्वकप अन्तर्गत आज नेपाल र इंग्ल्याण्ड भारतको मुम्बईमा खेलिरहेका छन्। खेल टेलिभिजनमा लाइभ देखाइँदैछ। त्यससँगै निर्वाचन आयोगको सहमतिमा काठमाडौंभित्रका विभिन्न सार्वजनिक स्थानमा पनि नि:शुल्क प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ ।

Tata
GBIME
Nepal Life

काठमाडौं महानगरपालिकासँगको सहकार्यमा टुँडिखेल, तीनकुने चौर, नन्दीकेशर बगैँचा, सिफल चौर, जुद्ध शालिक अगाडि, मखन चोक र हाँडीगाउँ डवलीमा खेल प्रसारण गरिँदैछ।

तीनकुनेको दृश्य