पालुन खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, प्रस्ताव पारित गर्न बोलायो साधारण सभा



बिजमाण्डू
२०८२ पुष १५ गते ११:४० | Dec 30, 2025
पालुन खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

काठमाडौं। पालुन खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ। हाइड्रोपावरले आइपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा बोलाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले पुस २२ गते साधारण सभा गर्न लागेको हो।

साधारण सभाबाट पारित भए‍पछि कम्पनीको आइपीओ निष्कासन प्रक्रिया सञ्चालक समितिले अगाडि बढाउनेछ।

साधारण सभामा ३ वटा साधारण र ३ वटा विशेष प्रस्ताव पेस गरिंदैछ।