सल्लाघारी मैदानमा मानव सागर, एमालेको ११औं महाधिवेशन उद्घाटन ड्रोनका १४ तस्बिरमा



बिजमाण्डू
२०८२ मंसिर २७ गते १४:५७ | Dec 13, 2025
सल्लाघारी मैदानमा मानव सागर, एमालेको ११औं महाधिवेशन उद्घाटन ड्रोनका १४ तस्बिरमा


काठमाडौं। एमालेको ११औं महाधिवेशन भक्तपुरको सल्लाघारीमा शनिबार सुरु भएको छ। रिमोट थिचेर झन्डोतोलन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरेका छन्।

Tata
GBIME

देशभरका पार्टी नेता-कार्यकर्ता महाधिवेशनमा सहभागी भएका छन्। जेनजी आन्दोलनमा दिवणगत भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै दुई मिनेट मौन धारण गरेर महाधिवेशन सुरु भएको हो।