नेपालमा आइफोन-१७ को मूल्य १ लाख ५७ हजार २९९, सबैभन्दा महँगो भेरियन्टको ४ लाख



बिजमाण्डू
२०८२ असोज १० गते १४:२७ | Sep 26, 2025
नेपालमा आइफोन-१७ को मूल्य १ लाख ५७ हजार २९९, सबैभन्दा महँगो भेरियन्टको ४ लाख

काठमाडौं। नेपालमा आइफोन १७ सिरिजका लागि बुकिङ खुलेको छ। आज नेपालका आधिकारिक विक्रेताहरूले आइफोन १७ सिरिजको मूल्य सार्वजनिक गरेका छन्।

Tata
GBIME
Nepal Life

यो सिरिजको फोन हाल बजारमा भने उपलब्ध छैन। छिट्टै यो बिक्रीमा राखिने बताइएको छ।

आइफोन १७ सिरिजको सबैभन्दा सस्तो भेरियन्टको मूल्य १ लाख ५७ हजार २९९ रुपैयाँ पर्ने भएको छ।

यस्तै, सबैभन्दा महँगो भेरियन्टको मूल्य ३ लाख ९७ हजार ९९९ रुपैयाँ छ।

कुन मोडलको मूल्य कति ?