विदेशी मुद्राको विनिमय दर : आज साउदी, कतारी र ओमानी रियालको मूल्य कति?

बिजमाण्डू
२०८२ असार २२ गते ०६:३१ | Jul 6, 2025
विदेशी मुद्राको विनिमय दर : आज साउदी, कतारी र ओमानी रियालको मूल्य कति?
Photo : Visit Saudi

काठमाडौं । आज अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ३४ पैसा र बिक्री दर १३६ रुपैयाँ ९४ पैसा छ।

Tata
GBIME

युरोपियन युरोको खरिद दर १६० रुपैयाँ ५८ पैसा र बिक्री दर १६१ रुपैयाँ २९ पैसा कायम हुँदा बेलायती पाउण्ड स्ट्रलिङको खरिद दर १८६ रुपैयाँ १० पैसा र बिक्री दर १८६ रुपैयाँ ९२ पैसा छ।

यस्तै, स्वीस फ्रयांकको खरिद दर १७१ रुपैयाँ ८३ पैसा र बिक्री दर १७२ रुपैयाँ ५९ पैसा कायम छ। अष्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ ४३ पैसा र बिक्री दर ८९ रुपैयाँ ८२ पैसा छ।

क्यानेडियन डलरको खरिद दर १०० रुपैयाँ ३१ पैसा र बिक्री दर १०० रुपैयाँ ७५ पैसा छ। सिंगापुर डलरको खरिद दर १०७ रुपैयाँ ५ पैसा र बिक्री दर १०७ रुपैयाँ ५२ पैसा छ।

आज जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४५ पैसा र बिक्री दर ९ रुपैयाँ ४९ पैसा छ। चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ ४ पैसा र बिक्री दर १९ रुपैयाँ १२ पैसा तय छ।

साउदी अरेबियन रियालको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा छ भने कतारी रियालको खरिद दर ३७ रुपैयाँ ४१ पैसा र बिक्री दर ३७ रुपैयाँ ५७ पैसा कायम छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (शुक्रबार)बिक्री दर (आज)बिक्री दर (शुक्रबार)
अमेरिकी डलर१३६.३४१३६.२०१३६.९४१३६.८०
युरोपियन युरो१६०.५८१६०.६३१६१.२९१६१.३४
बेलायती पाउन्ड स्टर्लिङ१८६.१०१८६.०४१८६.९२१८६.८६
स्वीस फ्रयांक१७१.८३१७१.८२१७२.५९१७२.५७
अष्ट्रेलियन डलर८९.४३८९.६१८९.८२९०.००
क्यानेडियन डलर१००.३११००.३०१००.७५१००.७४
सिंगापुर डलर१०७.०५१०७.००१०७.५२१०७.४७
जापानी येन१०९.४५९.४७९.४९९.५१
चिनियाँ युआन१९.०४१९.०२१९.१२१९.१०
साउदी अरेबियन रियाल३६.३५३६.३२३६.५१३६.४८
कतारी रियाल३७.४१३७.३७३७.५७३७.५३
थाइ भाट४.२२४.२१४.२४४.२३
यूएई दिराम३७.१२३७.०८३७.२८३७.२४
मलेसियन रिंगेट३२.३०३२.२५३२.४४३२.३९
कोरियन वोन१००१०.००१०.००१०.०५१०.०५
स्वीडिश क्रोनर१४.२७१४.२८१४.३४१४.३४
डेनिश क्रोनर२१.५२२१.५३२१.६२२१.६२
हङकङ डलर१७.३७१७.३५१७.४५१७.४३
कुवेती दिनार४४६.६७४४६.३४४४८.६४४४८.३०
बहरेन दिनार३६१.६७३६१.३०३६३.२६३६२.८९
ओमानी रियाल३५४.१३३५३.७७३५५.६९३५५.३२