सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले लेकसाईड पोखराको टिका रिसोर्टमा छुट पाउने

बिजमाण्डू
२०८२ असार ३ गते १८:५३ | Jun 17, 2025
सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले लेकसाईड पोखराको टिका रिसोर्टमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लेकसाईड पोखरास्थित टिका रिसोर्टबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

Tata
GBIME

समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक,प्रिभिलेज कार्ड बाहकर मोबाइल बैंकिङ ग्राहकहरूले टिका रिर्सोटमा २० प्रतिशत छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।