विदेशी मुद्राको विनिमय दर : आज अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य कति?

बिजमाण्डू
२०८२ जेठ ११ गते ०६:२२ | May 25, 2025
विदेशी मुद्राको विनिमय दर : आज अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य कति?
Photo : Reuters


काठमाडौं । पछिल्लो साता अमेरिकी डलरको मूल्यमा घटबढ जारी रह्यो। आज अमेरिकी डलरको खरिद दर १३६.०५ रुपैयाँ र बिक्री दर १३७.९१ रुपैयाँ छ।

Tata
GBIME

युरोको बिक्री दर आन १५५.१९ रुपैयाँ तय हुँदा आज पाउन्डको बिक्री दर १८४.४८ रुपैयाँ छ। स्वीस फ्रयांकको बिक्री दर १६५.५८ रुपैयाँ छ।

आज अष्ट्रेलियन डलरको विनिमय दर ८८.३३ रुपैयाँ कायम छ। यस्तै, क्यानेडियन डलरको ९८.९३ रुपैयाँ र सिंगापुर डलरको १०६.२८ रुपैयाँ छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.०५१३७.३११३६.६५१३७.९१
युरोपियन युरो१५४.५११५५.२८१५५.१९१५५.९६
बेलायती पाउन्ड स्टर्लिङ१८३.६७१८४.२५१८४.४८१८५.०५
स्वीस फ्रयांक१६४.८५१६६.१६१६५.५८१६६.८९
अष्ट्रेलियन डलर८७.९४८८.२६८८.३३८८.६४
क्यानेडियन डलर९८.५०९९.०५९८.९३९९.४८
सिंगापुर डलर१०५.८११०६.३५१०६.२८१०६.८२
जापानी येन१०९.५०९.५६९.५४९.६०
चिनियाँ युआन१८.९४१९.०६१९.०२१९.१४
साउदी अरेबियन रियाल३६.२७३६.६१३६.४३३६.७७
कतारी रियाल३७.३३३७.६८३७.४९३७.८४
थाइ भाट४.१७४.१८४.१९४.२०
यूएई दिराम३७.०४३७.३८३७.२०३७.५५
मलेसियन रिंगेट३२.१६३२.१२३२.३०३२.२६
कोरियन वोन१००९.९४९.९४९.९८९.९८
स्वीडिश क्रोनर१४.२८१४.३११४.३४१४.३७
डेनिश क्रोनर२०.७१२०.८२२०.८०२०.९१
हङकङ डलर१७.३७१७.५५१७.४५१७.६२
कुवेती दिनार४४३.६१४४७.४५४४५.५६४४९.४१
बहरेन दिनार३६०.८५३६४.१९३६२.४४३६५.७८
ओमानी रियाल३५३.४०३५६.६७३५४.९६३५८.२३