वाणिज्य बैंकहरु अधिकांशको जेठका लागि ब्याजदर यथावत, कुन बैंकको कति?

बिजमाण्डू
२०८२ बैशाख ३१ गते ०९:५२ | May 14, 2025
वाणिज्य बैंकहरु अधिकांशको जेठका लागि ब्याजदर यथावत, कुन बैंकको कति?


काठमाडौं। अधिकांश वाणिज्य बैंकहरूले जेठ महिनाका लागि मुद्दतीको ब्याजदर यथावत राखेका छन्। वैशाख महिनाको तुलनामा जेठ १ गतेदेखि लागू हुने ब्याजदर यथावत राखिएको हो।

Tata
GBIME

वैशाखका लागि १४ वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको अधिकतम ब्याजदर यथावत राखेका छन्।

नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ र कुमारी बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। एभरेष्ट, सानिमा र नेपाल बैंकले ब्याजदर बढाएका छन्।

पछिल्लो महिना जस्तै वैशाखका लागि पनि एनआईसी एसिया बैंकको ब्याजदर सबैभन्दा धेरै ६.६ प्रतिशत छ। कममा नेपाल एसबिआइ बैंकको ५.५ प्रतिशत छ।

आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग नभएपछि गत वर्षको असोजदेखि नै बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आएका छन्।

कुन बैंकको ब्याजदर कति?

बैंकहरु फागुनचैतबैशाखजेठ
नबिल५.७५५.७५५.७५५.७५
नेपाल इन्भेष्टमेन्ट मेगा६.५६.५६.५५.५
माछापुच्छ्रे६.५
हिमालयन६.२५५.५०५.५०५.५०
नेपाल एसबिआई५.५५.५५.५५.५
एभरेष्ट६.६१६.६४
एनआईसी एसिया६.६६.६६.६६.६
स्ट्यान्डर्ड चार्टर्ड६.२५६.२५६.२५६.२५
लक्ष्मी सनराइज५.७५५.७५५.७५५.७५
कुमारी६.०१६.०१५.९२५.९१
सिद्धार्थ५.७५
सानिमा६.०५६.०५५.९५६.३३
एनएमबि६.६६.६६.६६.६
प्रभु६.१६.१६.६१६.६१
ग्लोबल आइएमई
सिटिजन५.६५५.६५५.६५५.६५
प्राइम कमर्सियल६.२५६.२५६.२५६.२५
कृषि विकास५.५१५.५१५.५१५.५१
नेपाल बैंक५.६५.५५.१५५.४५
राष्ट्रिय वाणिज्य बैंक
स्रोत: बैंक तथा वित्तीय संस्थाहरु