टाटाको प्रि-बजेट एक्सचेन्ज फेस्ट जेठ १ देखि, ग्राहकहरुलाई यस्ता छन् अफर

बिजमाण्डू
२०८२ बैशाख २९ गते १९:०५ | May 12, 2025
टाटाको प्रि-बजेट एक्सचेन्ज फेस्ट जेठ १ देखि, ग्राहकहरुलाई यस्ता छन् अफर


काठमाडौं। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जेठ १ गतेदेखि प्रि-बजेट एक्सचेन्ज फेस्ट गर्ने भएको छ। कम्पनीका अनुसार मेला चार दिन सञ्चालन हुनेछ।

Tata
GBIME

मेलामा एक्सचेन्ज बोनस र लाइफटाइम नि:शुल्क चार्जिङ सुविधा समावेश गरिएको छ। यस्तै नि:शुल्क इन्स्टलेसनसहित चार्जिङ बक्स दिने कम्पनीले जनाएको छ। टाटाका गाडी किन्न चाहनेले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा पाउनेछन्।

कम्पनीले टियागो, नेक्सन केथ्री, पन्च र कर्भ इभीमा यो अफर लागू हुने जनाएको छ।