समाज र ग्रामीण विकास लघुवित्त आपसमा गाभिने, मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

बिजमाण्डू
२०८१ फागुन १८ गते ११:०३ | Mar 2, 2025
समाज र ग्रामीण विकास लघुवित्त आपसमा गाभिने, मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर


काठमाडौं। समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त मर्जरमा जाने भएका छन्। यी दुई लघुवित्तबीच मर्जरको सहमति भएको छ।

Tata
GBIME
NLIC

सर्लाहीको मलंगवामा मुख्यालय रहेको समाज लघुवित्त र बुटवलमा मुख्यालय रहेको ग्रामीण विकास लघुवित्तले मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।