नेप्सेमा सूचीकृत आधा होटलले बढाए खुद नाफा, कुनको वित्तीय अवस्था कस्तो ?

बिजमाण्डू
२०८१ फागुन १ गते १३:०७ | Feb 13, 2025
नेप्सेमा सूचीकृत आधा होटलले बढाए खुद नाफा, कुनको वित्तीय अवस्था कस्तो ?


काठमाडौं। नेप्सेमा सूचीकृत ६ मध्ये ३ होटलको वित्तीय अवस्था बिग्रिएको छ। चालु आर्थिक वर्ष पुससम्म ओरियन्टल होटल र कालिन्चोक दर्शनको नाफा घटेको छ। सिटी होटल १० करोड ४९ लाख रुपैयाँ घाटामा छ।

Tata
GBIME
NLIC

सोल्टी, तारागाउँ रिजेन्सी र चन्द्रागिरी हिल्सले भने नाफा बढाएका छन्।

नेप्सेमा सूचीकृत होटलको दुई आर्थिक वर्षको ६ महिनाको वित्तीय अवस्था (रु हजारमा)

कम्पनी२०८१/८२ (खुद नाफा)२०८०/८१(खुद नाफा)फरक %प्रति सेयर आम्दानी (रुपैयाँ)प्रति सेयर नेटवर्थ(रुपैयाँ)
सोल्टी होटल३०१७४२२६३११७१४.६८३.२५२६.०४
तारागाउँ रिजेन्सी१८६७८२१८१६२४२.८४९.५२१५६.४८
ओरियन्टल होटल२८८८३५३४८९-४६२.५६३४६.१२
चन्द्रागिरी हिल्स६६४८२६२८४९५.७८४.३३९९.७३
कालिन्चोक दर्शन४७४६६४३४-२६.२३१.५८१०१.४८
सिटी होटल-१०४९६८-११७९९२-६.२७८४.२
स्रोत : कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण

६ महिनामा ओरियन्टल, चन्द्रागिरी र सिटी होटलको आम्दानी घटेको छ। बाँकी ३ होटलले भने आम्दानी बढाएका छन्।

नेप्सेमा सूचीकृत होटलको दुई आर्थिक वर्षको ६ महिनाको वित्तीय अवस्था (रु हजारमा)

कम्पनी२०८१/८२(आम्दानी)२०८०/८१(आम्दानी)फरक %
सोल्टी होटल१२१९५७६१०५०८२३१६.०६
तारागाउँ रिजेन्सी६९४८६०६३८५५३८.८२
ओरियन्टल होटल४९१७४०५६०१०९-१२.२
चन्द्रागिरी हिल्स४२२५३७४५७५३७-७.६५
कालिन्चोक दर्शन२९०६४३३०८३१२.१४
सिटी होटल२५७१९४२७८५१७-७.६६
स्रोत : कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण