विदेशी मुद्राको विनिमय दर : अष्ट्रेलियन डलर स्थिर, क्यानेडियन र सिंगापुर डलरको मूल्य बढ्यो

बिजमाण्डू
२०८१ मंसिर १८ गते ०६:५४ | Dec 3, 2024
विदेशी मुद्राको विनिमय दर : अष्ट्रेलियन डलर स्थिर, क्यानेडियन र सिंगापुर डलरको मूल्य बढ्यो
Photo : Sofi.com

काठमाडौं । आज अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। १ अमेरिकी डलरको बिक्री दर १३५.८२ रुपैयाँ र बिक्री दर १३५.२२ रुपैयाँ छ।

Tata
GBIME
NLIC

अमेरिकी डलर बलियो बन्दा युरोको विनिमय दर घटेको छ। हिजो १४३.२९ रुपैयाँ बिक्री दर रहेको युरोको आज १४२.९७ रुपैयाँ छ। पाउण्डको बिक्री दर भने १७२.५८ रुपैयाँबाट बढेर आज १४२.६९ रुपैयाँ तय भएको छ।

अष्ट्रेलियन डलरको बिक्री दर ८८.२२ रुपैयाँमा स्थिर रहँदा क्यानेडियन डलरको भाउ बढेर ९६.८० रुपैयाँ पुगेको छ। सिंगापुर डलरको बिक्री आज बढेर १००.९८ रुपैयाँमा हुँदैछ।

जापानी येनको विनिमय दरमा सामान्य गिरावट आएर आज ९.०४ रुपैयाँ छ। चिनियाँ युआनको बिक्री दर पनि सामान्य घटेर १८.६७ रुपैयाँमा कारोबार भइरहेको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३५.२२१३४.८८१३५.८२१३५.४८
युरोपियन युरो१४२.३४१४२.६६१४२.९७१४३.२९
पाउण्ड स्टर्लिङ१७१.९३१७१.८२१७२.६९१७२.५८
स्वीस फ्र्यांक१५२.७३१५३.१११५३.४११५३.७९
अष्ट्रेलियन डलर८७.८३८७.८३८८.२२८८.२२
क्यानेडियन डलर९६.३७९६.३३९६.८०९६.७५
सिंगापुर डलर१००.५३१००.७२१००.९८१०१.१६
जापानी येन१०९.००९.०१९.०४९.०५
चिनियाँ युआन१८.५९१८.६२१८.६७१८.७१
साउदी अरेबियन रियाल३५.९९३५.९०३६.१५३६.०६
कतारी रियाल३७.०८३६.९८३७.२४३७.१५
थाइ भाट३.९३३.९३३.९४३.९५
यूएई दिराम३६.८१३६.७२३६.९८३६.८९
मलेसियन रिंगेट३०.३२३०.३४३०.४५३०.४८
कोरियन ओन१००९.६३९.६६९.६७९.७१
स्वीडिश क्रोनर१२.३४१२.३७१२.३९१२.४२
डेनिश क्रोनर१९.०९१९.१३१९.१७१९.२१
हङकङ डलर१७.३८१७.३३१७.४६१७.४१
कुवेती दिनार४४०४३९.३९४४१.९५४४१.३५
बहरेन दिनार३५८.६५३५७.७५३६०.२४३५९.३४
ओमानी रियाल३५१.२३३५०.३५३५२.७९३५१.९१