विदेशी मुद्राको विनिमय दर : आज अमेरिकी डलरको मूल्य बढ्दा चिनियाँ युआनको भाउ घट्यो



बिजमाण्डू
२०८१ भदौ २५ गते ०६:४५ | Sep 10, 2024
विदेशी मुद्राको विनिमय दर : आज अमेरिकी डलरको मूल्य बढ्दा चिनियाँ युआनको भाउ घट्यो
Photo : istock

काठमाडौं । आज अमेरिकी डलरको बिक्री दर बढेर १३४.३४ रुपैयाँ र खरिद दर १३४.०४ रुपैयाँ पुगेको छ। पछिल्लो समय अमेरिकी डलरको विनिमय दर उच्च विन्दुमा पुगेर घटबढ हुने क्रम जारी छ।

Tata
GBIME
Zonsen

आज युरो र पाउण्डको विनिमय दरमा गिरावट आएको छ। १ युरोको बिक्री दर १४८.६२ रुपैयाँ छ भने युरोको १७६.१४ रुपैयाँ छ।

यस्तै, आज अस्ट्रेलियन डलर र सिंगापुर डलरको विनिमय दर घट्दा क्यानेडियन डलरको मूल्य भने बढेको छ।

जापानी येनको विनिमय दरमा गिरावट आएर आज ९.३६ रुपैयाँ छ। चिनियाँ युआनको पनि मूल्य घटेर आज १८.९२ रुपैयाँ कायम भएको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३४.०४१३४.०२१३४.६४१३४.६२
युरोपियन युरो१४७.९६१४८.५६१४८.६२१४९.२३
बेलायती पाउण्ड स्टर्लिङ१७५.३६१७५.९११७६.१४१७६.७०
स्वीस फ्रान्क१५७.८७१५८.९९१५८.५८१५९.७०
अस्ट्रेलियन डलर८९.२२८९.४१८९.६२८९.८१
क्यानेडियन डलर९८.८५९८.७३९९.२९९९.१७
सिंगापुर डलर१०२.५४१०२.८९१०३.००१०३.३५
जापानी येन१०९.३२९.४२९.३६९.४६
चिनियाँ युआन१८.८३१८.९११८.९२१८.९९
साउदी अरेबियन रियाल३५.७१३५.७०३५.८७३५.८६
कतारी रियाल३६.७७३६.७७३६.९४३६.९३
थाइ भाट३.९५३.९७३.९६३.९९
यूएई दिराम३६.४९३६.४९३६.६६३६.६५
मलेसियन रिंगिट३०.६६३०.९५३०.८०३१.०९
कोरियन ओन१००९.९५१०.०१९.९९१०.०६
स्वीडिश क्रोनर१२.९२१३.०११२.९८१३.०७
डेनिश क्रोनर१९.८३१९.९११९.९२२०.००
हङकङ डलर१७.१९१७.१९१७.२७१७.२७
कुवेती दिनार४३८.७३४३९.६३४४०.६९४४१.५९
बहराइन दिनार३५५.६१३५५.५५३५७.२०३५७.१४