प्रभु बैंकले पुर्‍यायो शाखा संख्या ३१५, प्युठानको बिजुवारमा नयाँ शाखा सञ्चालनमा



बिजमाण्डू
२०८१ साउन २५ गते १३:५१ | Aug 9, 2024
प्रभु बैंकले पुर्‍यायो शाखा संख्या ३१५, प्युठानको बिजुवारमा  नयाँ शाखा सञ्चालनमा

काठमाडौं। प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ। बैंकले शुक्रबारबाट प्युठानको प्युठान नगरपालिका-४ स्थित बिजुवारमा आफ्नो ३१५औं शाखा सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
Zonsen

जिल्ला समन्वय समितिका प्रमुुख धरम बहादुर जिसीले बैंकको शाखा कार्यालय उद्घाटन गरे। शाखा विस्तारबाट बैंकिङ पहुँच बढाउन र देशको आर्थिक विकासमा सहयोग पुग्ने बैंकले बताएको छ।