ईद अल-अज्हाः दोस्रो ठूलो पर्व मान्दै मुस्लिम धर्मावलम्बी

बिजमाण्डू
२०८१ असार ३ गते १०:५८ | Jun 17, 2024
ईद अल-अज्हाः दोस्रो ठूलो पर्व मान्दै मुस्लिम धर्मावलम्बी

आज मुस्लिम धर्माबलम्वीहरूको दोस्रो ठूलो चाड बकर इद (इद अल-अज्हा) मनाइँदै छ। पैगम्बर इब्राहिम आफ्नै छोराको बलिदान दिन तत्पर भएको प्रसंगको स्मरण गर्न यो पर्व मनाउन थालिएको मान्यता छ।

Tata
GBIME

काठमाडौं उपत्यकाका विभिन्न भागमा रहेका  मुस्लिम धर्माबलम्वीले आज बिहानै बागबजारस्थित कश्मिरी तकिया मस्जिदमा गएर नमाज पढ्नुका साथै शुभकामना आदानप्रदान गरेका छन्।