कुमारी बैंकका ग्राहकलाई उपचारमा १५ प्रतिशत छूट, निको बाल अस्पतालसँग सम्झौता

बिजमाण्डू
२०८१ बैशाख ३१ गते १८:२० | May 13, 2024
कुमारी बैंकका ग्राहकलाई उपचारमा १५ प्रतिशत छूट, निको बाल अस्पतालसँग सम्झौता


काठमाडौं। कुमारी बैंकले आफ्ना ग्राहकलाई उपचार सेवामा छूटका लागि निको बाल अस्पतालसँग सम्झौता गरेको छ।

Tata
GBIME
NLIC

बैंकले आफ्ना ग्राहकलाई भरतपुरस्थित निको बाल अस्पतालको सेवामा १५ प्रतिशत छूट उपलब्ध गराउने गरी सम्झौता गरेको हो।

छूट सुविधाका लागि ग्राहकले कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा क्यूआरमार्फत भुक्तानी गर्नुपर्नेछ।