बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८० असोज २ गते ०६:५२ | Sep 19, 2023
बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ, यस्तो छ आजको विनिमय दर

काठमाडौं। मंगलबार अमेरिकी डलर, युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ बढेको छ।

Tata
GBIME
NLIC

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.९४ रुपैयाँ र बिक्री दर १३३.५४ रुपैयाँ रहेको छ। सोमबार १ अमेरिकी डलरको खरिद दर १३२.८० रुपैयाँ र बिक्री दर १३३.४० रुपैयाँ कायम थियो।

यस्तै, आज १ युरोपियन युरोको खरिद दर १४१.८६ रहँदा बिक्री दर १४२.५० रुपैयाँ तय भएको छ। सोमबार १ युरोपियन युरोको खरिद दर १४१.५२ र बिक्री दर १४२.१६ रुपैयाँ थियो।

यसैगरी, १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर आज १६४.९० रुपैयाँ र बिक्री दर १६५.६४ रुपैयाँ रहेको छ। सोमबार १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६४.५५ रुपैयाँ र बिक्री दर १६५.३० रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.९४१३२.८०१३३.५४१३३.४०
युरोपियन युरो१४१.८६१४१.५२१४२.५०१४२.१६
बेलायती पाउण्ड स्टर्लिङ१६४.९०१६४.५५१६५.६४१६५.३०
स्वीस फ्रान्क१४८.४११४७.९५१४९.०८१४८.६२
अस्ट्रेलियन डलर८५.६२८५.४३८६.०१८५.८२
क्यानेडियन डलर९८.४३९८.१९९८.८७९८.६३
सिंगापुर डलर९७.४५९७.३९९७.८९९७.८३
जापानी येन१०९.०१८.९८९.०५९.०२
चिनियाँ युआन१८.२२१८.२५१८.३०१८.३४
साउदी अरेबियन रियाल३५.४४३५.४१३५.६०३५.५७
कतारी रियाल३६.४६३६.२२३६.६२३६.३८
थाइ भाट३.७२३.७२३.७४३.७४
यूएई दिराम३६.१९३६.१६३६.३६३६.३२
मलेसियन रिंगिट२८.३५२८.३५२८.४८२८.४८
कोरियन ओन१००१०.०३९.९९१०.०७१०.०३
स्वीडिश क्रोनर११.८६११.८७११.९१११.९२
डेनिश क्रोनर१९.०३१८.९८१९.१११९.०६
हङकङ डलर१७.००१६.९७१७.०८१७.०५
कुवेती दिनार४३०.४१४२९.८७४३२.३५४३१.८१
बहराइन दिनार३५२.६४३५२.२७३५४.२३३५३.८६
स्रोत : नेपाल राष्ट्र बैंक