घट्यो अमेरिकी डलर, युरो र पाउण्डको भाउ, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८० भदौ २३ गते ०७:११ | Sep 9, 2023
घट्यो अमेरिकी डलर, युरो र पाउण्डको भाउ, यस्तो छ आजको विनिमय दर
File Photo: reviso.com


काठमाडौं। शुक्रबार हालसम्मकै उच्च बिन्दुमा पुगेको अमेरिकी डलरको भाउ शनिबार केही घटेको छ। त्यस्तै, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ पनि घटेको छ।

Tata
GBIME

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.४२ रुपैयाँ र बिक्री दर १३३.०२ रुपैयाँ कायम भएको छ। शुक्रबार १ अमेरिकी डलरको खरिद दर १३२.८४ रुपैयाँ र बिक्री दर १३३.४४ रुपैयाँ कायम थियो।

युरोपियन युरोको भाउ पनि थौरै घटेको छ। आज १ युरोपियन युरोको खरिद दर १४१.७२ रुपैयाँ तय हुँदा बिक्री दर १४२.३६ रुपैयाँ रहेको छ। शुक्रबार १ युरोको खरिद दर १४२.२६ रुपैयाँ र बिक्री दर १४२.९१ रुपैयाँ थियो।

पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६५.२३ रुपैयाँ र बिक्री दर १६५.९८ रुपैयाँ रहेको छ। शुक्रबार १ पाउण्ड स्टर्लिङको खरिद दर १६५.६१ रुपैयाँ र बिक्री दर १६६.३६ रुपैयाँ थियो।

आजको विदेशी मुद्राको विनिमय दर कति?

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.४२१३२.८४१३३.०२१३३.४४
युरोपियन युरो१४१.७२१४२.२६१४२.३६१४२.९१
बेलायती पाउन्ड स्टर्लिङ१६५.२३१६५.६११६५.९८१६६.३६
स्वीस फ्रान्क१४८.४५१४८.८६१४९.१३१४९.५३
अस्ट्रेलियन डलर८४.६७८४.८२८५.०५८५.२
क्यानेडियन डलर९६.९०९७.२९९७.३४९७.७३
सिंगापुर डलर९७.०६९७.३४९७.५०९७.७८
जापानी येन१०८.९९९.०१९.०३९.०५
चिनियाँ युआन१८.०५१८.१३१८.१३१८.२१
साउदी अरेबियन रियाल३५.३०३५.४२३५.४६३५.५८
कतारी रियाल३६.३२३६.४३३६.४९३६.६
थाइ भाट३.७३३.७३३.७४३.७५
यूएई दिराम३६.०५३६.१७३६.२२३६.३३
मलेसियन रिंगिट२८.३२२८.३९२८.४४२८.५२
कोरियन ओन१००९.९३९.९४९.९७९.९८
स्वीडिश क्रोनर११.८८११.९४११.९४१२
डेनिश क्रोनर१९.००१९.०७१९.०९१९.१६
हङकङ डलर१६.८९१६.९५१६.९७१७.०२
कुवेती दिनार४२९.३१४३०.६६४३१.२५४३२.६
बहराइन दिनार३५१.२७३५२.३७३५२.८६३५३.९७
स्रोत : नेपाल राष्ट्र बैंक