यौनिक तथा अल्पसङ्ख्यक समुदायको प्राइड परेड [तस्बिरहरु]

प्रवीण रानाभाट
२०८० भदौ १४ गते २१:१२ | Aug 31, 2023
यौनिक तथा अल्पसङ्ख्यक समुदायको प्राइड परेड [तस्बिरहरु]

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र विभिन्न लैङ्गिक प्रस्तुति भएकाहरूको समूह ‘ब्लु डाइमन्ड सोसाइटी’ले २०औं नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव मनाएको छ।

Tata
GBIME

र्‍यालीसहित टुँडिखेलमा पुगेको गौरव यात्रामा विभिन्न सांगीतिक समूहले प्रस्तुति दिएका थिए।

प्राइड परेड कन्सर्टको सहयोग नेपालस्थित अमेरिकी दूतावासले गरेको थियो।