डलरको भाउमा झिनो गिरावट, बढ्यो युरो र पाउण्ड, आजको विदेशी मुद्राको विनिमय दर कति?

बिजमाण्डू
२०८० भदौ १२ गते ०७:१४ | Aug 29, 2023
डलरको भाउमा झिनो गिरावट, बढ्यो युरो र पाउण्ड, आजको विदेशी मुद्राको विनिमय दर कति?
File Photo: sofi.com


काठमाडौं। नेपाल राष्ट्र बैंकद्वारा जारी विदेशी मुद्राको विनिमय दरअनुसार मंगलबार अमेरिकी डलरको भाउमा झिनो गिरावट आएको छ।

Tata
GBIME

आज १ अमेरिकी डलरको खरिद दर १३१.९२ रुपैयाँ रहँदा बिक्री दर १३२.५२ रुपैयाँ रहेको छ। सोमबार १ अमेरिकी डलरको खरिद दर १३१.९४ रुपैयाँ र बिक्री दर १३२.५४ रुपैयाँ थियो।

आज युरोपियन युरोको भाउ बढेको छ। आज १ युरोको खरिद दर १४२.६२ रुपैयाँ र बिक्री दर १४३.२७ रुपैयाँ तय भएको छ। सोमबार १ युरोको खरिद दर १४२.५२ रुपैयाँ र बिक्री दर १४३.१७ रुपैयाँ थियो।

यस्तै, आज पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६५.९८ रुपैयाँ तय हुँदा बिक्री दर १६६.७३ रुपैयाँ रहेको छ। सोमबार १ पाउण्ड स्टर्लिङको खरिद दर १६५.९६ रुपैयाँ र बिक्री दर १६६.७२ थियो।

आजको विदेशी मुद्राको विनिमय दर कति?

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३१.९२१३१.९४१३२.५२१३२.५४
युरोपियन युरो१४२.६२१४२.५२१४३.२७१४३.१७
बेलायती पाउन्ड स्टर्लिङ१६५.९८१६५.९६१६६.७३१६६.७२
स्वीस फ्रान्क१४९.३११४९.१४१४९.९९१४९.८१
अस्ट्रेलियन डलर८४.५५८४.४५८४.९३८४.८४
क्यानेडियन डलर९६.९९९६.९८९७.४३९७.४२
सिंगापुर डलर९७.२०९७.३२९७.६४९७.७६
जापानी येन१०९.००९.०१९.०४९.०५
चिनियाँ युआन१८.०९१८.१०१८.१७१८.१८
साउदी अरेबियन रियाल३५.१६३५.१७३५.३२३५.३३
कतारी रियाल३६.१९३६.२०३६.३६३६.३६
थाइ भाट३.७४३.७५३.७६३.७७
यूएई दिराम३५.९२३५.९२३६.०८३६.०८
मलेसियन रिंगिट२८.३४२८.४४२८.४७२८.५६
कोरियन ओन१००९.९४९.९६९.९९१०.०१
स्वीडिश क्रोनर११.९६११.९३१२.०२११.९९
डेनिश क्रोनर१९.१४१९.१११९.२२१९.२०
हङकङ डलर१६.८२१६.८२१६.८९१६.९०
कुवेती दिनार४२७.५९४२८.१७४२९.५३४३०.१२
बहराइन दिनार३४९.९२३४९.९७३५१.५१३५१.५६
स्रोत : नेपाल राष्ट्र बैंक