अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो र पाउण्ड, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८० भदौ ९ गते ०८:५४ | Aug 26, 2023
अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो र पाउण्ड, यस्तो छ आजको विनिमय दर
File Photo: reviso.com


काठमाडौं। अमेरिकी डलरको भाउ आज थोरै बढेको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी विदेशी मुद्राको विनिमय दरअनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ।

Tata
GBIME

आज १ अमेरिकी डलरको बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ। शुक्रबार १ अमेरिकी डदरको खरिद दर १३१.८२ रुपैयाँ र बिक्री दर १३२.४२ रुपैयाँ थियो।

शनिबार युरोपियन युरोको भाउ घटेको छ। शुक्रबार १ युरोको खरिद दर १४३.०९ रुपैयाँ र बिक्री दर १४३.७४ रुपैयाँ रहेकोमा आज १ युरोको खरिद दर १४२.३८ रुपैयाँ र बिक्री दर १४३.०२ रुपैयाँ तय भएको छ।

बेलायती पाउन्ड स्टर्लिङको भाउ पनि आज घटेको छ। १ पाउन्ड स्टर्लिङको आज खरिद दर १६६.०६ रुपैयाँ तय हुँदा बिक्री दर १६६.८१ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १६७.२४ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ थियो।

आजको विदेशी मुद्राको विनिमय दर कति?

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३१.९४१३१.८२१३२.५४१३२.४२
युरोपियन युरो१४२.३८१४३.०९१४३.०२१४३.७४
बेलायती पाउन्ड स्टर्लिङ१६६.०६१६७.२४१६६.८११६८
स्वीस फ्रान्क१४८.९०१४९.७८१४९.५८१५०.४६
अस्ट्रेलियन डलर८४.७१८५.०५८५.०९८५.४४
क्यानेडियन डलर९७.१२९७.३६९७.५६९७.८१
सिंगापुर डलर९७.२८९७.४४९७.७३९७.८८
जापानी येन१०९.०३९.०६९.०७९.१
चिनियाँ युआन१८.१०१८.१११८.१८१८.१९
साउदी अरेबियन रियाल३५.१७३५.१४३५.३३३५.३
कतारी रियाल३६.२०३६.१६३६.३६३६.३३
थाइ भाट३.७६३.७७३.७७३.७९
यूएई दिराम३५.९२३५.८९३६.०८३६.०५
मलेसियन रिंगिट२८.४४२८.३८२८.५६२८.५१
कोरियन ओन१००९.९७९.९९१०.०२१०.०३
स्वीडिश क्रोनर११.९८१२.०२१२.०३१२.०८
डेनिश क्रोनर१९.१०१९.२१९.१९१९.२८
हङकङ डलर१६.८२१६.८११६.९०१६.८९
कुवेती दिनार४२७.५३४२७.५५४२९.४७४२९.५
बहराइन दिनार३४९.९६३४९.६५३५१.५५३५१.२४
स्रोत : नेपाल राष्ट्र बैंक