डलर र युरोको मूल्य स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिजमाण्डू
२०८० साउन ७ गते ०७:०८ | Jul 23, 2023
डलर र युरोको मूल्य स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं। आज विदेश मुद्राको विनिमय दर स्थिर रहेको छ। डलर, यरो, पाउन्ड लगायत मुद्राको भाउ स्थिर रहेको हो। नेपाल राष्ट्र बैंकका अनुसार आइतबार एक अमेरिकी डलरको खरिद दर १३०.८२ रुपैयाँ र बिक्री दर १३१.४२ रुपैयाँ कायम भएको छ। शनिबार पनि एक डलरको मूल्य यति नै थियो।

Tata
GBIME

त्यस्तै, युरोपियन युरोको भाउ पनि घटेको छ। शनिवार १ युरोको खरिददर १४५.५४ र बिक्रीदर १४७.३० रुपैयाँ भएको छ।

शनिबार जस्तै बेलायती पाउण्ड स्टर्लिङको आज पनि खरिददर १६८.०३ र बिक्रीदर १६८.८० कायम भएको छ।

शनिबार एक बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६८.०३ र बिक्रीदर १६८.८० कायम भएको छ। शुक्रबार एक बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६८.८३ रुपैयाँ र बिक्रीदर १६९.६० रुपैयाँ थियो।

आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (शुक्रवार)बिक्री (आज)बिक्री (शुक्रवार)
अमेरिकी डलर१३०.८२१३०.८८१३१.४२१३१.४८
युरोपियन युरो१४५.५४१४६.६२१४६.२०१४७.३०
बेलायती पाउन्ड स्टर्लिङ१६८.०३१६८.८३१६८.८०१६९.६०
स्वीस फ्रान्क१५१.०४१५२.४२१५१.७४१५३.१२
अस्ट्रेलियन डलर८८.१६८९.४६८८.५६८९.८७
क्यानेडियन डलर९९.२६९९.७०९९.७११००.१५
सिंगापुर डलर९८.३९९८.९५९८.८४९९.४०
जापानी येन१०९.२३९.३९९.२७९.४३
चिनियाँ युआन१८.२२१८.२६१८.३११८.३५
साउदी अरेबियन रियाल३४.८८३४.८९३५.०४३५.०५
कतारी रियाल३५.९१३५.९३३६.०८३६.१०
थाइ भाट३.८१३.८५३.८२३.८७
यूएई दिराम३५.६२३५.६३३५.७८३५.८०
मलेसियन रिंगिट२८.६८२८.८१२८.८१२८.९४
कोरियन ओन१००१०.१८१०.३०१०.२३१०.३५
स्वीडिश क्रोनर१२.६०१२.७६१२.६६१२.८२
डेनिश क्रोनर१९.५३१९.६८१९.६२१९.७७
हङकङ डलर१६.७४१६.७६१६.८११६.८३
कुवेती दिनार४२५.९०४२६.८३४२७.८६४२८.७९
बहराइन दिनार३४७.०३३४७.२०३४८.६२३४८.७९
स्रोत : नेपाल राष्ट्र बैंक