थोरै बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिजमाण्डू
२०८० साउन ४ गते ०७:१० | Jul 20, 2023
थोरै बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं। बिहीबार अमेरिकी डलरको भाउ थोरै बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको खरिददर १३१.०६ रुपैयाँ र बिक्रीदर १३१.६६ रुपैयाँ कायम गरिएको छ।

Tata
GBIME
NLIC

बुधबार एक डलरको खरिददर १३०.९६ रुपैयाँ र बिक्रीदर १३१.५६ रुपैयाँ कायम थियो।

त्यस्तै, एक युरोपियन युरोको खरिददर बिहीबार १४७.१० रुपैयाँ र बिक्रीदर १४७.७८ रुपैयाँ तय गरिएको छ।

एक बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६९.४९ रुपैयाँ र बिक्रीदर १७०.२७ रुपैयाँ छ।

यस्तै, एक स्वीस फ्रान्कको खरिददर १५२.७३ रुपैयाँ र बिक्रीदर १५३.४३ रुपैयाँ तोकिएको छ।

बिहीबार एक अष्ट्रेलियन डलरको खरिदर ८८.६६ रुपैयाँ र बिक्रीदर ८९.०७ छ।

त्यसैगरी, राष्ट्र बैंकले एक क्यानेडियन डलर खरिद गर्दा ९९.४६ रुपैयाँ दिनेछ भने बिक्री गर्दा ९९.९१ रुपैयाँले लिनेछ।

यसैगरी, एक सिंगापुर डलरको खरिददर ९८.८३ रुपैयाँ छ भने बिक्रीदर ९९.२८ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, १० जापानी येनको खरिददर ९.३७ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ तोकिएको छ। यता, राष्ट्र बैंकले बिहीबार १ चाइनिज युआनको खरिददर १८.१५ रुपैयाँ र बिक्रीदर १८.२४ रुपैयाँ कायम गरेको छ।

त्यसैगरी, १ साउदी अरेबियन रियालको खरिददर ३४.९४ रुपैयाँ र बिक्रीदर ३५.१० रुपैयाँ छ।

यस्तै, एक कतारी रियालको खरिददर ३५.९७ रुपैयाँ र बिक्रीदर ३६.१४ रुपैयाँ तोकिएको छ।

एक यूएई दिरामको खरिददर ३५.६८ रुपैयाँ र बिक्रीदर ३५.८४ रुपैयाँ छ।

यस्तै, एक मलेसियन रिंगिटको खरिददर बिहीबार २८.८५ रुपैयाँ र बिक्रीदर २८.९८ रुपैयाँ तोकिएको छ।

त्यसैगरी, राष्ट्र बैंकले १०० कोरियन ओनको खरिददर १०.३६ रुपैयाँ र बिक्रीदर १०.४० रुपैयाँ तोकेको छ।

मुद्राइकाइखरिद (हिजो)खरिद (आज)बिक्री (हिजो)बिक्री (आज)
अमेरिकी डलर१३०.९६१३१.०६१३१.५६१३१.६६
युरोपियन युरो१४७.३४१४७.१०१४८.०११४७.७८
बेलायती पाउन्ड स्टर्लिङ१७१.६९१६९.४९१७२.४८१७०.२७
स्वीस फ्रान्क१५२.६३१५२.७३१५३.३३१५३.४३
अस्ट्रेलियन डलर८९.२४८८.६६८९.६४८९.०७
क्यानेडियन डलर९९.१८९९.४६९९.६४९९.९१
सिंगापुर डलर९९.१३९८.८३९९.५८९९.२८
जापानी येन१०९.४७९.३७९.५१९.४१
चिनियाँ युआन१८.२६१८.१५१८.३४१८.२४
साउदी अरेबियन रियाल३४.९०३४.९४३५.०६३५.१०
कतारी रियाल३५.९५३५.९७३६.१२३६.१४
थाइ भाट३.८३३.८४३.८५३.८६
यूएई दिराम३५.६५३५.६८३५.८२३५.८४
मलेसियन रिंगिट२८.८३२८.८५२८.९६२८.९८
कोरियन ओन१००१०.३९१०.३६१०.४३१०.४०
स्वीडिश क्रोनर१२.८४१२.७७१२.९०१२.८३
डेनिश क्रोनर१९.७७१९.७४१९.८७१९.८३
हङकङ डलर१६.७७१६.७९१६.८४१६.८७
कुवेती दिनार४२७.६४४२७.४१४२९.६०४२९.३६
बहराइन दिनार३४७.४१३४७.६८३४९.००३४९.२७
स्रोत : नेपाल राष्ट्र बैंक।

त्यस्तै, एक कुवेती दिनारको खरिददर ४२७.४१ रुपैयाँ र बिक्रीदर ४२९.३६ रुपैयाँ छ भने एक बहराइन दिनारको खरिददर ३४७.६८ रुपैयाँ र बिक्रीदर ३४९.२७ कायम गरिएको छ।