मुक्तिनाथ बैंकले सामग्री किन्न र पूर्वाधार बनाउन धादिङको चण्डेश्वरी विद्यालयलाई दियो ५० हजार

२०७९ जेठ ३१ गते १८:०८
मुक्तिनाथ बैंकले सामग्री किन्न र पूर्वाधार बनाउन धादिङको चण्डेश्वरी विद्यालयलाई दियो ५० हजार


काठमाडौं। मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत धादिङको श्री चण्डेश्वरी आधारभूत विद्यालयलाई कम्प्युटर तथा ल्यापटप, प्रोजेक्टर, फर्निचर खरिदका साथै विद्यालय कम्पाउन्ड वाल निर्माण प्रयोजनका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

TATA
GBIME

उक्त रकमबराबरको चेक एक कार्यक्रमबीच बैंकले हस्तानतरण गरेको छ।

बैंकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक डिल नारायण श्रेष्ठलाई चेक हस्तान्तरण गरेको जनाएको छ। 

सहयोगले विद्यार्थीहरुलाई अध्ययन गर्न रुची बढ्ले विश्वास बैंकको छ।


Sunrise Bank