पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा रविचन्द्र गुरुङ, ४ वर्षका लागि नियुक्त

बिजमाण्डू
२०७९ जेठ २० गते १०:३२ | Jun 3, 2022
पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा रविचन्द्र गुरुङ, ४ वर्षका लागि नियुक्त


काठमाडौं। पर्यटकीय नगर पोखरामा केन्द्रीय कार्यालय भएको पोखरा फाइनान्स लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतको नियुक्त गरेको छ।

Tata
GBIME
NLIC

फाइनान्सको जेठ १९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले कार्यकारी अधिकृतमा रविचन्द्र गुरुङलाई नियुक्त गरेको हो। 

गुरुङ ४ वर्षका लागि उनी पुनः कार्यकारी अधिकृत नियुक्त भएका हुन् । यसअघि पनि फाइनान्सको प्रमुख कार्यकारीको कार्यभार गुरुङले नै सम्हाल्दै आएका थिए। 

पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको फाइनान्सले आफ्ना ग्राहकलाई आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवा प्रवाह गरिरहेको छ।