लक्ष्मी बैंकले खोल्यो एकै पटक तीन नयाँ शाखा कार्यालय




काठमाडौं। लक्ष्मी बैंकले एकै पटक तीन ठाउँमा शाखा खोलेको छ।

बैंकले ललितपुरको पाटन,काठमाडौंको सुन्धारा मूलपानी, र टोखामा शाखा खोलेको छ। 

TaTa
Kumari Bank
TVS

यी ३ नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२४ शाखा पुगेको छ। 

बैंकका देशभर ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १५५ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ। 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell