लक्ष्मी बैंकले खोल्यो एकै पटक तीन नयाँ शाखा कार्यालय

बिजमाण्डू
२०७७ मंसिर ४ गते १५:३९ | Nov 19, 2020
लक्ष्मी बैंकले खोल्यो एकै पटक तीन नयाँ शाखा कार्यालय

Tata
GBIME

काठमाडौं। लक्ष्मी बैंकले एकै पटक तीन ठाउँमा शाखा खोलेको छ।

बैंकले ललितपुरको पाटन,काठमाडौंको सुन्धारा मूलपानी, र टोखामा शाखा खोलेको छ। 

यी ३ नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२४ शाखा पुगेको छ। 

बैंकका देशभर ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १५५ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ।