एस ट्राभल्सको विदेश घुम्ने आर्कषक प्याकेज, युरोपदेखि भारतसम्म सस्तो योजना

बिजमाण्डू
२०६९ मंसिर २६ गते ००:०० | Dec 11, 2012
एस ट्राभल्सको विदेश घुम्ने आर्कषक प्याकेज, युरोपदेखि भारतसम्म सस्तो योजना
काठमाडौ | एस ट्राभल्सले विश्वका विभिन्न मुलुकमा घुम्ने आर्कषक प्याकेज ल्याएको छ । कम्पनीले एसियादेखि युरोपसम्मको लागि आर्कषक प्याकेज ल्याएको हो । कम्पनीले गोवा तीनरात चार दिनको लागि ६६ हजार ६ सय, जापान ६ रात ÷सात दिनका लागि २ लाख ५२ हजार २ सय, मरिसस ६ रात÷ सात दिनका लागि १ लाख ७७ हजार ७ सय, दक्षिण कोरिया ६ रात÷ सात दिनका लागि १ लाख ७४ हजार ४ सय, हङकङ र चीन ८ रात÷ ९ दिनको लागि १ लाख ९६ हजार ६ सय, इन्डोनेसिया र फिलिपिन्स १० ÷रात ११ दिनको लागि २ लाख ५ हजार ५ सय, युरोप(चार वटा राष्ट्र) ७ रात ८ दिनको लागि २ लाख ८४ हजार ४ सय, युरोप(६ वटा राष्ट्र) ९ रात÷१० दिनको लागि ३ लाख २८ हजार ८ सय, दुवई ३ रात÷४ दिनको लागि ६३ हजार ३ सय, थाइल्यान्ड ४ रात÷ ५ दिनको ५३ हजार ३ सय, अष्ट्रेलिया ६ रात÷७ दिनको २ लाख ७१ हजार १ सय, अमेरिका र क्यानडा १३ रात÷१४ दिनको ४ लाख ५२ हजार, इजिप्ट र टर्की ९ रात÷ १० दिनका लागि २ लाख ४४ हजार ४ सय, माल्दिभ्स र श्रीलंका ६ रात÷७ दिनको १ लाख ६९ हजार ९ सय, सिंगापुर र मलेसिया ५ रात÷ ६ दिनको लागि ९१ हजार १ सय र थाइल्यान्ड, मलेसिया र सिंगापुर ९ रात÷१० दिनको लागि १ लाख २१ हजार रुपैयाँमा जान पाइने योजना ल्याएको छ ।
 

Tata
GBIME
Nepal Life