राष्ट्र बैंकले खोज्यो निक्षेप राख्ने बैंक, एक अर्ब ७० करोड रुपैयाँ राख्न प्रस्ताव आव्हान

बिजमाण्डू
२०६९ असोज २१ गते ००:०० | Oct 7, 2012
राष्ट्र बैंकले खोज्यो निक्षेप राख्ने बैंक, एक अर्ब ७० करोड रुपैयाँ राख्न प्रस्ताव आव्हान


काठमाडौं । राष्ट्र बैंकले एक अर्ब ७० करोड रुपैयाँ मुद्दती निक्षेप राख्न बाणिज्य बैंकसँग प्रस्ताव मागेको छ । राष्ट्र बैंकले एक अर्ब ३६ करोड रुपैयाँ एक वर्षे मुद्दती राख्नका लागि वाणिज्य बैंकसँग प्रस्ताव मागेको हो ।
राष्ट्र बैंकले विकास बैंकमा १७ करोड रुपैयाँ राख्न र फाइनान्समा १७ करोड निक्षेप राख्न प्रस्ताव माग गरेको छ । बैंकले २३ गते भित्र प्रस्ताव बुझाउन आग्रह गरेको छ ।  

Tata
GBIME
Nepal Life