एनआईसी बैंकले बाल सुधार गृहलाई दियो १२ हजार रुपैयाँ

बिजमाण्डू
२०६९ असार २३ गते ००:०० | Jul 7, 2012

काठमाडौं । एनआईसी बैंकले सामाजिक दायित्वको काम गर्ने उद्देश्यले प्रवद्र्धित एनआइसी फाउन्डेसनले मोरङको उर्लावारी–४ स्थित महिला विकास तथा बाल सुधार गृहलाई खाद्यान्न सहयोग हस्ताण्तरण गरेको छ । फाउन्डेसनले प्रत्येक महिना १२ हजार रुपैयाँका दरले वर्षभरी आर्थिक सहयोग जारी राख्ने जनाएको  छ । एनआईसी फाउन्डेसनका तर्फबाट बैंकका दमक शाखा प्रमुख सुजन छाराहाङ्ग राईले गृहका अध्यक्ष मिना बराललाई सहयोग हस्तानतरण गरेका थिए ।

Tata
GBIME
Nepal Life