चिनियाँ युआनको बिक्री मूल्य २२.४० रुपैयाँ, आज अन्य विदेशी मुद्राको विनिमय दर कति?

बिजमाण्डू
२०८३ मंसिर १३ गते ०६:४६ | Nov 29, 2026
चिनियाँ युआनको बिक्री मूल्य २२.४० रुपैयाँ, आज अन्य विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं । आज १ अमेरिकी डलरको खरिद दर १४८ रुपैयाँ ४८ पैसा र बिक्री दर १४९ रुपैयाँ ८ पैसा छ।

GBIME
Tata

युरोपियन युरोको खरिद दर १६२ रुपैयाँ ७० पैसा र बिक्री दर १६३ रुपैयाँ ३६ पैसा छ। पाउण्ड स्टर्लिङको खरिद दर १९४ रुपैयाँ ८७ पैसा र बिक्री दर १९५ रुपैयाँ ६६ पैसा छ।

यस्तै स्वीस फ्रयांकको खरिद दर १७७ रुपैयाँ ६३ पैसा र बिक्री दर १७८ रुपैयाँ ३५ पैसा छ। चिनियाँ युआनको खरिद दर २२ रुपैयाँ ३१ पैसा र बिक्री दर २२ रुपैयाँ ४० पैसा छ।

यस्तो छ आजको विनिमय दर 

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर११४८.४८१४९.०८
युरोपियन युरो११६२.७०१६३.३६
पाउण्ड स्टर्लिङ११९४.८७१९५.६६
स्वीस फ्रयांक११७७.६३१७८.३५
अष्ट्रेलियन डलर१९९.०९९९.४९
क्यानेडियन डलर११०४.२२१०४.६४
सिंगापुर डलर१११५.१३११५.६०
जापानी येन१०९.३१९.३४
चिनियाँ युआन१२२.३१२२.४०
साउदी रियाल१३९.५८३९.७४
कतारी रियाल१४०.७२४०.८९
थाइ भाट१४.३८४.४०
यूएई दिराम१४०.४३४०.५९
मलेसियन रिंगिट१३६.०२३६.१६
साउथ कोरियन वोन१००११.१४११.१८
स्वीडिश क्रोनर११४.५४१४.६०
डेनिश क्रोनर१२१.७७२१.८६
हङकङ डलर११८.९७१९.०४
कुवेती दिनार१४८०.६७४८२.६२
बहरेन दिनार१३९३.८२३९५.४१
ओमानी रियाल१३८५.६५३८७.२१
स्रोत : नेपाल राष्ट्र बैंक