अमेरिकी डलर स्थिर रहँदा युरो र पाउण्ड स्टर्लिङको मूल्य बढ्यो, सुनको कारोबार मूल्यमा गिरावट

बिजमाण्डू
२०८३ कात्तिक २५ गते ०७:०७ | Nov 11, 2026
अमेरिकी डलर स्थिर रहँदा युरो र पाउण्ड स्टर्लिङको मूल्य बढ्यो, सुनको कारोबार मूल्यमा गिरावट


काठमाडौं। अमेरिकी डलर स्थिर रहँदा युरो र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ। सुनको कारोबार मूल्यमा गिरावट छ। खाडी क्षेत्रका मुलुकहरुको मुद्राको भाउ पनि स्थिर छ।

GBIME
Tata

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको विनिमय दर स्थिर छ। मंगलबार १ डलरको खरिद दर १४९ रुपैयाँ ९९ पैसा र बिक्री दर १५० रुपैयाँ ५९  पैसा भएकोमा घटबढ छैन। यसअघि सोमबार खरिद दर १४९ रुपैयाँ ९६ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसा थियो।

अन्तर्राष्ट्रिय बजारमा २४ घण्टामा सुनको मूल्य ७३.३८ डलरले घट्दै प्रति औंस ४०३२.३८ डलर भएको छ। चाँदी पनि १.२४ डलरले घटेर प्रति औंस ५१.४७ डलरमा आएको छ।

युरोपियन युरोको खरिद दर १६८ रुपैयाँ ४१ पैसा र बिक्री दर १६९ रुपैयाँ ८ पैसा भएको छ। मंगलबार खरिद दर १६७ रुपैयाँ ८९ पैसा र बिक्री दर १६८ रुपैयाँ ५६ पैसा थियो।

पाउण्ड स्टर्लिङको खरिद दर २०१ रुपैयाँ ४१ पैसा र बिक्री दर २०२ रुपैयाँ २२ पैसा भएको छ। मंगलबार खरिद दर २०१ रुपैयाँ २६ पैसा र बिक्री दर २०२ रुपैयाँ ७ पैसा थियो। स्वीस फ्रयांकको खरिद दर १८२ रुपैयाँ ७८ पैसा र बिक्री दर १८३ रुपैयाँ ५१ पैसा भएको छ। मंगलबार खरिद दर १८३ रुपैयाँ ३५ पैसा र बिक्री दर १८४ रुपैयाँ ८ पैसा थियो।

साउदी रियाल, कतारी रियाल, ओमानी रियाल, बहरेन दिनार, कुवेती दिनार, यूएई दिराम लगायतको विनिमय दर स्थिर छ।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर११४९.९९१५०.५९
युरोपियन युरो११६८.४११६९.०८
पाउण्ड स्टर्लिङ१२०१.४१२०२.२२
स्वीस फ्रयांक११८२.७८१८३.५१
अष्ट्रेलियन डलर११०३.६९१०४.१०
क्यानेडियन डलर११०६.१११०६.५३
सिंगापुर डलर१११७.३८११७.८५
जापानी येन१०९.४९९.५२
चिनियाँ युआन१२२.४९२२.५८
साउदी रियाल१३९.९६४०.१२
कतारी रियाल१४१.१५४१.३१
थाइ भाट१४.४९४.५१
यूएई दिराम१४०.८४४१.००
मलेसियन रिंगिट१३६.९८३७.१३
साउथ कोरियन वोन१००११.२२११.२६
स्वीडिश क्रोनर११५.३२१५.३८
डेनिश क्रोनर१२२.५३२२.६२
हङकङ डलर११९.१२१९.२०
कुवेती दिनार१४८६.९८४८८.९३
बहरेन दिनार१३९७.६४३९९.२३
ओमानी रियाल१३८९.५७३९१.१३
स्रोत : नेपाल राष्ट्र बैंक