रवि लामिछाने तीनदिने भारत भ्रमणमा, कैँची धाम र कामाख्या मन्दिरमा तीर्थाटन

बिजमाण्डू
२०८३ कात्तिक ७ गते ०७:११ | Oct 23, 2026
रवि लामिछाने तीनदिने भारत भ्रमणमा, कैँची धाम र कामाख्या मन्दिरमा तीर्थाटन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन्।

GBIME
Tata

लामिछानेको सचिवालयका अनुसार उनी कात्तिक ६ गतेदेखि ३ दिनका लागि भारत जाने भएका हुन्। यो उनको निजी तथा पारिवारिक तीर्थाटन हुनेछ।

उनी धनगढी हुँदै भारत प्रवेश गर्नेछन्। उत्तराखण्ड हुँदै उनी नैनीतालस्थित कैँची धाम र असामको कामाख्या मन्दिर जानेछन्।