घट्यो अमेरिकी डलर र बेलायती पाउण्डको मूल्य, कुन विदेशी मुद्राको विनिमय दर कति?

बिजमाण्डू
२०८३ असोज ६ गते ०६:३१ | Sep 22, 2026
घट्यो अमेरिकी डलर र बेलायती पाउण्डको मूल्य, कुन विदेशी मुद्राको विनिमय दर कति?


काठमाडौं । सोमबार स्थिर रहेको अमेरिकी डलरको विनिमय दर आज घटेको छ। आज अमेरिकी डलरको खरिद दर १५३ रुपैयाँ ०१ पैसा र बिक्री दर १५३ रुपैयाँ ६१ पैसा छ।

GBIME
Tata

आज युरोपियन युरोको मूल्य पनि घटेर खरिद दर १७५ रुपैयाँ ६६ पैसा र बिक्री दर १७६ रुपैयाँ ३४ पैसा कायम भएको छ।

त्यस्तै, बेलायती पाउण्डको खरिद दर घटेर २०४ रुपैयाँ ७८ पैसा र बिक्री दर २०५ रुपैयाँ ५८ पैसा छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर११५३.०११५३.१०१५३.६११५३.७०
युरोपियन युरो११७५.६६१७५.८२१७६.३४१७६.५१
बेलायती पाउण्ड स्टर्लिङ१२०४.७८२०५.०८२०५.५८२०५.८८
स्वीस फ्रयांक११८५.९७१८६.२२१८६.७०१८६.९५
अष्ट्रेलियन डलर११०९.०७१०८.९९१०९.५०१०९.४२
क्यानेडियन डलर११०९.१३१०९.४४१०९.५५१०९.८७
सिंगापुर डलर१११९.९६११९.९७१२०.४३१२०.४५
जापानी येन१०९.७३९.७६९.७७९.८०
चिनियाँ युआन१२२.८५२२.८६२२.९४२२.९५
साउदी अरेबियन रियाल१४०.७३४०.७६४०.८९४०.९२
कतारी रियाल१४१.९८४२.०१४२.१४४२.१७
थाइ भाट१४.६०४.५९४.६२४.६१
यूएई दिराम१४१.६६४१.६८४१.८२४१.८५
मलेसियन रिंगिट१३७.५३३७.५२३७.६७३७.६७
साउथ कोरियन वोन१००११.१५११.०४११.१९११.०९
स्वीडिश क्रोनर११५.५७१५.५७१५.६३१५.६४
डेनिस क्रोनर१२३.५०२३.५२२३.५९२३.६२
हङकङ डलर११९.५०१९.५२१९.५८१९.५९
कुवेती दिनार१४९७.८४४९८.१३४९९.७९५००.०८
बहरेन दिनार१४०५.८६४०६.१०४०७.४५४०७.६९
ओमानी रियाल१३९७.४२३९७.६६३९८.९८३९९.२२