सामुदायिक लघुवित्त र सञ्जिवनी लघुवित्त मर्ज हुने, प्रारम्भिक सम्झौतामा हस्ताक्षर



बिजमाण्डू
२०८३ साउन १८ गते ११:२० | Aug 3, 2026
सामुदायिक लघुवित्त र सञ्जिवनी लघुवित्त मर्ज हुने, प्रारम्भिक सम्झौतामा हस्ताक्षर


काठमाडौं। सामुदायिक लघुवित्त र सञ्जिवनी लघुवित्त आपसमा गाभिने भएका छन्।

Tata
GBIME

काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त र दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सञ्जिवनी लघुवित्तले आपसमा मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका छन्।

दुई कम्पनीले मर्जर प्रयोजनका लागि सोमबार प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका हुन्।