तराई क्षेत्रको तनाव मत्थर पार्न रास्वपा सभापति रविको दौडधुप, धार्मिक अगुवासँग गरे संवाद



बिजमाण्डू
२०८३ साउन १५ गते १४:११ | Jul 31, 2026
तराई क्षेत्रको तनाव मत्थर पार्न रास्वपा सभापति रविको दौडधुप, धार्मिक अगुवासँग गरे संवाद


काठमाडौं। तराई क्षेत्रको तनाव मत्थर पार्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवाहरुसँग संवाद गरेका छन्।

Tata
GBIME

तराई मधेशका जिल्लामा फैलिएको हिंसाका घटनालाई रोक्न राजनीतिक तथा विभिन्न क्षेत्रका अगुवासँग संवाद गर्ने क्रममा रविले शुक्रबा धार्मिक अगुवासँग कुराकानी गरेका हुन्।

रविसले धार्मिक सहिष्णुताका लागि भूमिका निर्वाह गर्न धार्मिक अगुवालाई आग्रह गरेका छन्। उनले बिहीबार तराईबाट प्रतिनिधित्व गर्ने आफ्नै पार्टीका सांसद र विभिन्न दलका नेतासँग अलग अलग छलफल गरेका थिए।