सिटिजन्स बैंकका ग्राहकलाई जय नेपाल सिनेमा हलमा टिकट खरिद गर्दा १० प्रतिशत छुट



बिजमाण्डू
२०८३ असार १६ गते १७:३२ | Jun 30, 2026
सिटिजन्स बैंकका ग्राहकलाई जय नेपाल सिनेमा हलमा टिकट खरिद गर्दा १० प्रतिशत छुट

काठमाडौं। सिटिजन्स बैंकका ग्राहकले जय नेपाल सिनेमा हलमा १० प्रतिशत छुट पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

बैंक र हलबीच यस सम्बन्धमा सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले फिल्मको टिकट खरिदमा १० प्रतिशत छुट पाउनेछन्।

यो सहकार्यले आफ्ना ग्राहक लाभान्वित हुनुका साथै डिजिटल कारोबार फस्टाउने बैंकले बताएको छ।