रास्वपाको महाधिवेशन लम्बिंदाको साइड इफेक्ट संसद्‍मा, धकेलियो प्रतिनिधि सभाको बैठक



बिजमाण्डू
२०८३ असार १० गते १५:३३ | Jun 24, 2026
रास्वपाको महाधिवेशन लम्बिंदाको साइड इफेक्ट संसद्‍मा, धकेलियो प्रतिनिधि सभाको बैठक

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन लम्बिएको साइड इफेक्ट प्रतिनिधि सभामा परेको छ। सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठक एक दिन पछाडि धेकेलेका छन्।

Tata
GBIME
Nepal Life

यसअघि असार ११ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको बैठक सभामुखले शुक्रबार अपराह्न १ बजेसम्मका लागि धकेलेका हुन्। प्रतिनिधि सभाको बैठक यसअघि असार ५ गते बसेको थियो।

रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्मका लागि तय भएकामा अझै सकिएको छैन।